बाइबलले वास्तवमा के सिकाउँछ?
तपाईंले साँच्चै सन्तोषजनक जीवन कसरी बिताउन सक्नुहुन्छ भनेर बाइबलमा बताइएको छ।
यहोवाका साक्षीहरू
यहोवाका साक्षीहरू—तिनीहरू को हुन्? तिनीहरू के विश्वास गर्छन्?
यहोवाका साक्षीहरू, तपाईं तिनीहरूसित अझ राम्ररी परिचित हुनुहोस् भन्ने चाहन्छन्।
२००२ मा प्रकाशित
परमेश्वर
परमेश्वर हामीबाट के चाहनुहुन्छ?
के परमेश्वरलाई सबै धर्म मन पर्छ वा एउटै? तपाईं साँचो मसीहीहरूलाई कसरी चिन्न सक्नुहुन्छ?
१९९६ मा प्रकाशित
- यो पुस्तिका कसरी प्रयोग गर्ने
- परमेश्वरले चाहनुहुने कुरा तपाईं कसरी पत्ता लगाउन सक्नुहुन्छ
- परमेश्वर को हुनुहुन्छ?
- येशू ख्रीष्ट को हुनुहुन्छ?
- दियाबल को हो?
- परमेश्वरले कुन उद्देश्य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
- परमेश्वरको राज्य के हो?
- प्रार्थनाद्वारा परमेश्वरसित घनिष्ठ हुने
- परमेश्वरलाई प्रसन्न पार्ने पारिवारिक जीवन
- परमेश्वरका सेवकहरू स्वच्छ हुनैपर्छ
- परमेश्वरले घृणा गर्नुहुने बानीहरू
- परमेश्वरलाई अप्रसन्न तुल्याउने विश्वास तथा प्रचलनहरू
- जीवन र रगतप्रति आदर देखाउने
- तपाईंले साँचो धर्म कसरी भेटाउन सक्नुहुन्छ?
- यहोवाका साक्षीहरू कसरी संगठित छन्
- अरूलाई परमेश्वरको इच्छा पूरा गर्न मदत दिने
- परमेश्वरको सेवा गर्ने तपाईंको निर्णय
यो यहोवाका साक्षीहरूको विश्वास, शिक्षा र गतिविधिबारे बताउने आधिकारिक वेब साइट हो। वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटी अफ न्यु योर्क, इन्कर्पोरेटेड यहोवाका साक्षीहरूद्वारा प्रयोग गरिएको कानुनी सङ्गठन हो।
यीमध्ये केही पृष्ठहरू PDF फर्म्याटमा छन्
तपाईंको व्यक्तिगत निमन्त्रणा
के तपाईं व्यक्तिगत गृह बाइबल अध्ययन गरेर बाइबलसम्बन्धी आफ्नो ज्ञान बढाउन चाहनुहुन्छ?
बाइबलका कथाहरू भएको मेरो पुस्तक
यस किताबका सबै कथा साँच्चै भएका घटनाहरू हुन्। यी कथाहरू संसारको सबैभन्दा राम्रो किताब बाइबलबाट लिइएका हुन्।
के तपाईं यी प्रश्नहरूको जवाफ चाहनुहुन्छ?
कस्ता प्रश्नहरूको? मानिसहरूले अक्सर सोध्ने अत्यन्तै महत्त्वपूर्ण प्रश्नहरूको।
धर्मको नाउँमा गरिएका खराब कुराहरूको अन्त होला?
धर्मको नाउँमा किन खराब कुराहरू गरिन्छ? यी खराब कुराहरूको अन्त कसरी हुनेछ? तपाईंलाई यसले कसरी असर पार्नेछ?
